पछिल्लो समय आफ्नो पारिवारिक झमेलामा पर्दै आएका रवि लामिछाने निक्कै चर्चामा आए । गाली गर्नेले गाली गरे भने समर्थन गर्ने एकदमै समर्थन गरे । समाजले जस्तोसुकै नकारात्मक टिकाटिप्पणी गरे पनि रवि ले आफ्नो स्वच्छ पत्रकारिता भने छाडेनन् । निकिता को सम्बन्ध बारे सोद्धा त्यति बेला रवि ले केही नबोल्ने बताएका थिए । तर आज आफैले आफु निकिता सँग कानुनी रूपमा विवाह सम्पन्न गरेको खुलाशा आफ्नै फेसबुकमा गरेका छन् । रवि ले आफ्नो स्ट्याटस मा यसो लेखेका छन् ।